पत्रकार महासंघको निर्वाचन असार दोस्रो हप्ताभित्रै

काठमाडौँ । नेपाल पत्रकार महासंघको आज हुने भनिएको निर्वाचन अन्तिम समयमा स्थगित भएको छ । यसअघि महासंघको २७ औँ महाधिवेशनको निर्वाचन आज (शनिबार) का लागि तोकिएको थियो । आजको निर्वाचन स्थगित गरिएको जानकारी दिँदै मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी नयाँ मिति तय गरिने महासंघका अध्यक्ष … Continue reading पत्रकार महासंघको निर्वाचन असार दोस्रो हप्ताभित्रै